
Not this:

सबैभन्दा पहिला Computer मा क्लिक गरेर Windows खोल्नुहोस र त्यहाँ यी माथिका चित्र जस्तै Local disk, hard disk देख्नुहुनेछ र अब दायाँ तिर सिरानमा हेर्नुहोस त्यहाँ Change your view अथवा more option मा क्लिक गरेर Tiles मा क्लिक गर्नुहोस अनि तलको जस्तो चित्र देख्नुहुनेछ

अब हेर्नुहोस त्यहाँ Hard drive को साथै अरु Drive हरुमा पनि कती-कती Space बाँकी छन त सबै info पाउन सक्नुहुनेछ धन्यबाद |
1 comments
Write Down Your Responses
If you were confused the post above so please provide us your feedback then we will reply soon according your wrote.


यदी तपाईं हाम्रो साइट तपाइंको साइटमा सजाउन चाहनुहुन्छ भने यहाँ तलको Code Copy गरेर लैजानुहोस

July 30, 2012 at 7:29 AM
केदार जी नमस्कार हजुर मेरो विन्दोव ७ हो मेरो फाइल हरु त सबै local disc D मा सेव गरेर राखेको छ तर local disc C मा space घटीरहेको छ local disc C भित्र कुन कुन फाइलले space लियको ६ भने मलाई थाहा हुन सकेन हजुरले केहि जानकारी दिन सक्नु हुन्छकी?